Posted by: Rahuldai December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

ब्यान देखी पानी परेको परै छ।

बाटो भरी हिलो न हिलो,

यहाँ सम्मा आईपुग्दा भयो ढिलो।

Read Full Discussion Thread for this article