Posted by: बिस्टे December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
बिस्टेले फुलस्ट्प ला'को लाको लाई रैछ-- क्या भन्या हो त्यस्तो
घरआट काम अरेपची नि अड्डाँ अस्तो को कफुटर अगाडि बसी राख्नु त,एता उता गर्‍यो अनी एक घण्टा मा एसो काम को ईमेल हेर्यो तेही हो।
छोरो सअँ खेल्दै बस्या हो,सप्पै काका हरु लाई तालेमाम भन्या छ् है छोरो ले।
Read Full Discussion Thread for this article