Posted by: chipledhunga December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

कहाँ मर्या हुन् सबै जना।
रिट्ठे, सबै गाम्ले लुकेर बसेका छन् के, राजमार्ग बन्दले आउन नसकेका होइनन्। बन्द पनि एकतर्फी गरेको हो, बाहिर जान मात्रै।    
Read Full Discussion Thread for this article