Posted by: chipledhunga December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

खोइ ठुल्दाइ रिसोचकै कुरा छ सबै कहाँ मुन्टिए भन्ने त।
बाउचा त केन्टकीमा लहरी खोज्दै होला। बिष्टे गुन्टा कस्दै होला। हर्केले बरु बहराइन पुगेर हाजिर गर्ला। रिट्ठेले हाटा दिए जस्तो छ।
मैले राजमार्गै बन्द गरिदिएपछि अरु मान्छे भाग्न त सक्नु पर्ने थिएन। बाहिर गएका हुन् जस्तो त लाग्दैन आउन सकेनन् भन्नलाई। खोइ के हो के।  
Read Full Discussion Thread for this article