Posted by: Rahuldai December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
त्यही त चिप्ले, शुक्रबार हो कि झुक्र बार? बिस्टे नि खै कहाँ मुण्टिएको आज? महिला संघ त महिला संघ भैहाल्यो, उहिले मात्र पहिला संघ थियो। बौचा हाँसिरहेको होला, "म" न भए सि चौतारी............................ भन्दै । 
Read Full Discussion Thread for this article