Posted by: Geology Tiger December 19, 2008
Thread for the "JOKES OF THE YEAR 2008"
Login in to Rate this Post:     0       ?        

 

सही भन्नु भयो राहुलदाई, अब नेपालमा शान्तिको पारीभाषानै परिवर्तन भएछ, एउटा युद्द अपराधीलाई यसरी शान्ती पुरस्कार दिदाँ कस्तो अनुभव हुन्छ होला ती नारिहरुलाई जस्को सिउँदो जबानीमै पुछिएका छन्, ती आमाहरुलाई जस्ले आफ्नो मुटुको टुक्रा गुमाएका छन्? ती सारा युद्दपीडितहरुको घाऊ माथि कस्तो मलम लगाएको हो यो दिल्लीरमन प्रतिस्ठानले?

Read Full Discussion Thread for this article