Posted by: Rahuldai December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
शुक्रबारे जदौ !

हर्के लण्डन् पुगेर सब लाई जगाइ सके छ। पिलेन मा निद्रा लागेन हो कि लण्डन् को चिसो ले सुत्न दिएन। ब्यान ब्यानै हल्ला गरी सके क्ग्ग। शुक्र बार हो के झोक्र्याएर बसी राख्या? सुरु मा खुरु खुरु चिया ल्याउने। त्यसपछी सिया त छंदै छ नि, मखुला?

Read Full Discussion Thread for this article