Posted by: copycat December 18, 2008
Death
Login in to Rate this Post:     0       ?        
well, fiction होस या साँचो, कुरा गहिरो नै हो। मैले जहिले पनि मेरो जिवन को लक्ष पैसा, मोज मस्ति भन्दा पनि मर्ने बेला खुशि साथ मरुँ भन्ने ठानेको हुँ । तर यस पात्र ले मेरो सोचाइमा नया आयाम दियो। त्यो के भने खुशि साथ मर्न आफन्तलाइ पनि रिझाउनु आवष्यक छ न कि आफ्नै मनलाई मात्र ।
Read Full Discussion Thread for this article