Posted by: Harka_Bahadur December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

हैन हैन अहिले एअरपोर्टमा नै हो यसो , वाएरलेस चलाऊदै गरेको ।

साच्ची , बरु अबु दाबी चै हैन रछ , बहराइन पो रछ , एअरपोर्ट आर थाहा पायियो , हुस्सुनै हो मान्छे त मनी ।

रात्रीकालिन तारेमाम है ठुल्दाइ , खै एउटा गीत सुन्दि हालौ न, अनी टाईम हुन्छ होला, बोर्डिङको टाईम नि हुन्छ होला , खै खै दाई ।

Read Full Discussion Thread for this article