Posted by: Rahuldai December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

झ्याप पो। त्यो त जमाना को खेल। अब त लेने गया तेल।
झ्याप पनि मज्जा नै आउछ, दिमाग लगाएर खेल्ने हो भने।

हाम्रो देशाँ दसैं तिहार अगाडि पछाडी काम न भए जस्ताइ रहेछ यहाँ नि। सब भागी सके । अब त्यो लेखन दास को काम जनवरी को पहिलो हफ्ता मा मात्र हुन्छ।
नयाँ कथा लेख्ने सूर छैन। कती लेख्ने > झूर भो भन्न थालिसके।

Read Full Discussion Thread for this article