Posted by: chipledhunga December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको दोस्रो तारेमाम सबैलाई आफ्नै इस्टाइलमा।

बिष्टे, चपाउन हुने त भयो तर उपचार जारी छ, भोलि फेरि जानु पर्छ। अस्तिको हप्ता फलोअप भनेर बोलाएको थियो, रूट कनालमा कुन्नि के गर्नु पर्‍यो भन्यो अर्को दाँतको। छेड्छाड पारेर फेरि भरिदियो। बेस्सरी दुखे खानु भनेर कोडिन प्रेस्क्राइब गरेको थियो तर खान परेन धन्न। पहिलो हप्ता त एन्टिबायोटिक खानु परेको थियो बुद्धि बङ्गारा झिकेपछी।  भोलि के के भन्ने हो, हेरुँ।

अनि कुरो बुझ्दा त तिमी पनि रिट्ठ्या खेलाँ सहभागी हुने जस्तो देखिन्छौ नि। रिट्ठे, पून्टे बुढाको नाम चाँही छुटाएको?           
Read Full Discussion Thread for this article