Posted by: ritthe December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

हा हा ल ल हुन्छ बिस्टे, माल लेर बस्ने सबैलाई खाल मा ठाउँ राखिन्छ ! पुरानो कोदो स्टाईल चाँही चल्दैन नि फेरी पर्बते लाई नि भन्द्या छ !

त्यो खेलको नाम अल्टर नि हैन चिप्ले, अनी मिस दिदी आँखा मार्नी खेल नि हैन ! खै केट्केटी ले सिकाका नेपालआँ यस्पाला ! खेलको नाम चाँही 'झ्याप' ! र्याप गाउदै बसेर झ्याप कि झ्याप पैसा मार्नी हो पर्बते, ठुल्दाइ र बिस्टे को ! लोल !

भनेसी हाम्रो भेट हुन्छ हैन त बिस्टे यस्पाला?

Read Full Discussion Thread for this article