Posted by: बिस्टे December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        


दोश्रो राउन्ड को जदौ सप्पै लाई।
म नि तेही भन्छु नि सानी,किन हजुरबा लाई सोधिन भनेर,खाना भाईसक्यो बा आज,अड्डाँ आज पट लक अर्या थे तेही बजार भुँडी तेर्स्यार बस्या भक्खर।

 हन हो रिट्ठे हाउरा छन नातागोता धेरै अनी सप्पैले सोध्चन नि खाएउ खाएनौ भनेर,तेस्लाई त खप्पराँ लेखेर ल्यानु पर्च हो। थुतुनो भर मात्त हुँदैन।


अनी मिस नानी बिजिसिजी नभए किन पल्याक पुलुक झल्याक झुलुक मात्त।
पर्बते माट्साब ले नि आँखा सिबिर गए भो,देख्न छाडे जस्ता छन अचेल।
लौ हर्के के अर्दै छौ ,रामरी जाउ क्यार।
ठुलदाइ,काजु भात गोदाइ भो त।
लहरे साच्ची नै लह् रिज  हरु सँग भुलियो जस्तो छ्।

Read Full Discussion Thread for this article