Posted by: Rahuldai December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

ओह पर्बते मार्सब, साप्ताहिक दर्शन है।

हसुर्‍याइ ट्याम मा के र्‍याइ र्‍याइ गर्नु है, मखुला?

बौचा केन्टुकी मा टुकी बाल्दै छ, नेपाल मा लोड शेडिङ, टुकी अम्रिकामा, बौचा नि अचम्म को मान्छे।
लरका लरकी ( बिषेश गरेर लरकी ) हरुको ग्र्याजुएशन छ रे त्यता तिर।

जहाँ गुलियो त्यहा बौचा भुलियो। अच्या मिलेन।

जहाँ लरकी वहाँ लहरे को ठरकी । यो अच्छा बन्यो। 
 

Read Full Discussion Thread for this article