Posted by: ritthe December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

पर्नाम मिस दिदी !

अब चाइन्जो एत्तिका जाना बसिराको चौतारीमा अरु कसैलाई नसोध्ने? चिया नि बिस्टे बुढा लाई खाना नि बिस्टे बुढा लाई? हाम्चाही फिस्टे???

ओह पर्बते मार्साप्'? हन ओवरकोट ला' भनेर कसरी ठम्याउछौ हँ? अनी यस्पाली त निक्कै जम्नु पर्छ है ४ दिनको बिदा मा ! थैली दरो बना'र राख्नु ! यस्पाली तिमार लाई नयाँ खेल सिकाउछु ! म्यारिच पनि फेल खान्छ !

हर्के को फिलाइट त भरे ७:२५ को हैन? ऐले त ब्रो पोको पन्थरो मिलाउदै होला !

राहुल खोइ राहुल?

Read Full Discussion Thread for this article