Posted by: ritthe December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को लालेमाम सबै कमरेडहरुलाई !

हर्के लाई फेरी पनि शुभ यात्रा ! ओहो हर्केको खुट्टा भईमा नहुने भयो अब भरै देखी ! पिलेनमा भएसी के खाना भइमा हुन पर्‍यो नि रिट्ठे ?

हर्के त्यो हिजो को चना चटपटे फेरी खाउन के पटक यार ! क्या गजब बनाउदो रैछ नि !

हन बौचा काँ बेपता भयो हिजो आज हँ? मुख नाक केही देखाउदैन त ! डाँडामा बसेर बोलाउनु पर्‍यो अब -
'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'तोतेबोलि सुधार आयोजना का प्रमूख आयुक्त' तथा चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'  तथा 'चौतारी हाजीरि जवाफ कार्यक्रम मुल समिती का अध्यक्ष' तथा 'चौतारी चिया पान ब्यबस्थापन समितीका अध्यक्ष तथा 'चौतारी आलोचना सहनशक्ती समिती' अध्यक्ष श्री बौचेन्द्र वीर बिख्रम स्वहाँ   हाजिर होssssssssssssss.....

                                         

Read Full Discussion Thread for this article