Posted by: Rahuldai December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के ,
तारेमाम मिस
तारेमाम चेली।

इलाहाबादी काइदा नि सब ले सिक्ने भए गाँठे। जे छ त्यो इलाहाबादी काइदा मै फाईदा छ। बाँस जस्तो अमिताभ त सुपर हिरो भए, इलाहाबादी भएकाइ कारण। नेहरु, गाँधी परिवारका सबै लुच्चाहरु इलाहाबादी गलीमा गुच्चा खेल्दै प्रधान मन्त्री भए। लाल बहादुर शास्त्री बि ए पास गरी प्रधान मन्त्री भए। चन्द्र शेखर हजाम पनि इलाहाबाद युनिभर्सिटी मा हडताल मात्रै गराइ प्रधान मन्त्री भए। बी पी सिंह भन्ने रुन्छे प्रधान मन्त्री त झन इलाहाबादका मुकुट खोसिएको राजा नै थिए ( ज्ञाने जस्ताइ )।

Read Full Discussion Thread for this article