Posted by: ritthe December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

लालेमाम हर्के एन चेली
हर्के, हिजो कत्तीको चल्यो त म:म र चारपाने?
आज पिलेनमा अप्ठेरो पर्ला नि फेरी ! ल भोली त हर्के नि नयाँ नेपालमा पाइला राख्ने भो ल ! अबुधाबी टेक्ने बित्तिक्कै नेपाल पुगे जस्तो लाग्छ धेरै नेपालीहरु देखेर होला !

ल राम्रो सँग पुग बा ! अनी बेला बेलामा चौतारी क्याउदै गर्नु बत्तीले ढोका नदिएसम्म , कुबेलामा होइन नि फेरी !

Travel safe man !

Read Full Discussion Thread for this article