Posted by: बिस्टे December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
हर्के पाट्स लाई त सेफ जोर्नी भन्नै बिर्सिरा के मो त, ल् ब्रो रामरी जाउ ल,अनी बबाल मजा गरेर आउ है।
अनी सानी ले त हउर बा ला देख्न नि चढि अचेल।
चेली घर को ड्याडी र माइत को ड्याडी क्या खै कुरा बुझेको ?
हो नि रिट्ठे सप्पै ठुल्दाइ को संगत ले हो इलाहबादी काइदा पनि सिक्दै छु अली लाई,कसो ठुलदाइ
अब नेदर्ल्यान्डी काइदा सुरु गर्नु छ।
Read Full Discussion Thread for this article