Posted by: ritthe December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

बिस्टे एन चिप्ले कमरेड लाई पनि लालेमाम !

ठुल्दाइ, ढिलो चाडो मात्र हो पिया आउछिन चिया ल्याउछिन ठ्याक्कै हो ल ! तेतिन्जेल सम्म बिस्टेले बना' च्या खाँदै गर्नु !

पिया तुsssssss अब तो आजा
ठुल्दाइ वेट कर रहे है लेकर खाजा

Read Full Discussion Thread for this article