Posted by: Rahuldai December 18, 2008
Login in to Rate this Post:
0
?
अंगुलिमारको नाम गौतम बुद्ध , हिट्लरको नाम महात्मा गन्धी राख्दैमा तिनको सोच र कुकर्मले अग्रगामी छ्लाङ्ग लगाउदैन क्या रे।
कामरेड डेढ लाखे पलङ्गले क्रमभङ्ग गर्न खोज्या हो, खोइ कुरा बुझ्या?