Posted by: Rahuldai December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


बिहीवारे बगलामुखिय जदौ!

धेरै दिन महिना देखी बेपत्ता हुनु भएका चौतारीका मुर्धन्य सदस्य हरी उर्फ हरितालिके को शुभ जन्मदिवस को उपलक्षमा हार्दिक मंगलमय शुभकामना तथा बधाई। यो साल, साली खाली नहोस्।

यसै उपलक्षमा चियापान को ब्यबस्था गरी दिन प्यारी ठुलि लाई अनुरोध गर्दछु । ठुलि भन्दा पहिला जसले चिया खुवाउने दया गर्छ, उही नै ठुलि मानिने छ।

तारेमाम चिप्ले, असली गाना गयो नि। दिल खुश भयो। 

 

Read Full Discussion Thread for this article