Posted by: chipledhunga December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ए मलाई माया गर्छु भन्ने हरु
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइ पुगेन मलाई
बरु आइ मलाई सताउने गर

हुस्सू लाग्दो बिहानीको जदौ सबै गाम्लेहरुलाई.

हरितालिकेलाई जन्मदिनको धेरै धेरै शुभकामना। उत्तरोत्तर प्रगति होस्, अर्को जन्मदिन अघि नै बिहे होस्।

हरिको जन्मदिनको उपलक्ष्यमा चिया खुवाउने कोही दयालु छन् कि? 
Read Full Discussion Thread for this article