Posted by: ritthe December 17, 2008
सिलप्याक भित्रको विष देख्दा
Login in to Rate this Post:     0       ?        

हन के जादु गरी पठाको हं हिम दाई?

मैले त मदिराको बारेमा नराम्रो नबोल्नु
नराम्रो नसुन्नु
र नराम्रो नदेख्नु भनेर पो बाँदरको तिनवटा फोटो टासेको त तपाईंको थ्रेडमा !

हेडिङ नै उडाइदिनी?

Read Full Discussion Thread for this article