Posted by: Rahuldai December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

 लौ चट्पटे काण्ड मै आज को चौतारी बित्ने भो। हर्के होस् कि रिट्ठे मिठो चटपटे जिन्दाबाद।


मिटिङ नि कती लामो, शायद छुट्टी अघी को र साल को अन्तिम मिटिङ भएर होला। मिटिङ मा इटिङ नहुनु जस्तो बोर के हुन्छ? त्यो ठुलदाई लाई मात्र थाहा छ। ठ्याम्मै १ घण्टा ११ मिनेट खायो बज्याले। फेरी आज देखी मिटिङको मिर्णय पुस्तिका लेखनदास को पदमा परमोशन हो कि डिमोशन भएको छु। क्वालिटी आस्युरेन्स म्यानेजर रे। सुक्को तलब मा बढोत्तरी हुने होइन। ट्याम को ट्याम मात्र बाराबाद। चौतारीका साथीहरु रिसाइ हाल्यो भने को जिम्मेबार?

Read Full Discussion Thread for this article