Posted by: बिस्टे December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ए हैन नि भान्जी त्यस्तो,खासै कुरो त भान्जी बोलेको सुनेर आको थिये भान्जी लाई सोध्नै बिर्सेंछु।


हो भन्या त्यो बदेल त अलिक डेड्ली नै छ,झन त्यो आँखा र मुख ले गरेर त।


हो भन्या हर्के सम्झिदै नि रमाइलो लाग्छ, म पनि पहिलो पटक घर फर्किदा तेस्ताइ दिमान्ड गरेको

थिए यो यो पकाउनु भनेर,इस्पेसल्ली खसी को मासु भनेर भरे त म पुग्ने दिन त एकादसी पारी रा

भन्या अनी त काउली र चम्सुर पालुङो मा चित्त बुझाउनु पारी रा।


तर चम्सुर पनि मिस हुन्छ यहाँ नपाउने भर होला। अनी अर्को चै टयामटर को अचार,अस्तिन कता त देखेको थिए।

Read Full Discussion Thread for this article