Posted by: dipika02 December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

नमकार गरें है सबैलाई! मामालाई दर्शन!

आज किन यती धेरै फोटो टाँसेको चौतारीमा?
अनी त्यो माथि को फोटो मा मैले त पुन्टे दाइलाई चिने अनी ठुल्दाइ लाई पनि। रिट्ठे चै पुन्टे दाई पछी को हो कि भन्ने अनुमान लागाको छु। मिल्यो कि मिलेन चै थाहा छैन।

रिट्ठे हर्के ब्र्यन्ड चना चटपट चै कस्तो फेरी? सुङुर हो कि बङुर हालेको  हो?

माइला दाई ले कस्तो डर्लाग्दो पिक्चर राख्नु भएको त्यो घोडा हो कि के हो जस्तो? कपाल पनि सच्चिकै जेल लगाको जस्तो रहेछ। 

Read Full Discussion Thread for this article