Posted by: syanjali December 17, 2008
Maoist haru Chor ho bhanera its Proved...'राजतन्त्र फाल्नमात्र फिर्ताको प्रतिबद्धता'
Login in to Rate this Post:     0       ?        

"भोग अब आफ्नो कर्मको फल"

नेपाली कांग्रेस ले बेला बेलामा आफ्नै खुट्टामा बन्चरो हान्ने काम गर्दै आएको छ,
दुर्दर्सिताको अभाब भनौ वा युबा नस्लको आवाज को कदर नभएको भनौ , हाम फालेर माओवादी सँग हा मा हा मिलाएर राजा फाल्यो , राजा फालिनु पर्छ नै तर ठीक समय थिएन, यो पुस्ता लाई आन्तिम घोषणा गरी राजा लाई संबैधानिक राजा बनाउनु पर्दथियो। बिगतमा हामैले नै संबिधानको श्रीजना गरे पनि , राजामा निहित सक्ती भने प्रजातान्त्रिक अभ्यास भन्दा बढी दियौ । गल्ती कस्को राजनीतिक पार्टी हरु जो संबिधान बनाउन रोजिएका थिए .

अब भयो के ?, सत्ता धारी हरु सक्ती को दुरुपायोग गरी रहेका छन , हामी हेरी रहेका छौ मुक दर्सक भएर , सत्ता माथि सत्ताको प्रयोग YCL को श्रीजना गरेर । जेम्स बोन्ड लाई " licence to kill" जस्ताइ हामी माथि दोहोरो तेहेरो शासन गरिएको छ ,

नेपाली कांग्रेस आर्को २ दसक मा पनि सत्तामा पुग्न सक्दैन , कोठामा बसेर राजनीति गर्ने हरु अमेरिकि "रेपब्लिकन पार्टी " जस्ताइ हो .
Grass Root organise गर्न सक्तैनन अनी र तेस्मा विश्वाश पनि छैन , हामी मात्रै एक सहि प्रजातान्त्रिक पार्टी हौ अनी नेपाली जनताले भोट् दिनु पर्छ र हामीलाई सत्तामा पुर्याउदछन. It may work in 2016 election, no more after 2060.

 नेपाली कांग्रेस आफ्नै खुट्टामा बन्चरो हान्यो , तेही घाउले तिमीहरुलाई खाने भयो । आर्को २ दसक खोते राजनीति गरेर बिताउने भयौ । बुद्धिमा बिर्को लागे पछी यस्तै हुन्छ , बि पि को भनाइ " मेरो ( नेपाली कांग्रेस ) काध र राजाको काध जोडीएको कुरा बिर्सियौ .
भोग अब आफ्नो कर्मको फल

Read Full Discussion Thread for this article