Posted by: ritthe December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

हा हा जिम्मालको चित्र कथा हर्केको बुङुर नपाउनुको ब्यथा भनेको एइ हो !

तेइ त ठुल्दाइ मान्छेहरु कुरा बुझ्दैनन तेस्सै आर्कालाई जिस्का' छन ! मेरो कपाल नभा' भे किन कलर गर्ने झन्झट गर्नु पर्थ्यो रे भन्दिनुस् न कसै कसैलाई !

ए सान्नानान्नी तिम्रो जन्म दिन कैले रे?

अस्ती जिम्मी सुड्डोको जन्म दिनमा मैले देको उपार तिम्लाई पनि दिन मन लाग्यो !

Last edited: 17-Dec-08 10:45 AM
Read Full Discussion Thread for this article