Posted by: बिस्टे December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        


ओहो गज्जप फोटो टासेछौ नि रिट्ठे। धुनी ले त छेउ छाउका लाई पोल्न लाग्या जस्तो छ् बरु। 
चिप्ले हिजो अन्तिम खिल्ली सक्कियो,राती खाना खाएपछी सक सक भएर, तेस्तइ बेला लाई जोगएर राखेको कुना काप्चा मा छपा मारे पछी एउटा भेटियो अनी धित मारे। आज बिहान चाइ अड्डा आउने बेला,किनउ नकिनउ गर्दै अैराथे,तेती बेला हिजो तिम्ले भन्या नि याद आयो,तेही पनि मन मारेर एउटा ग्यास टेसन मा रोके,आफु ले खोजेको नभेटे किन्दिन भनेर पसे नभन्दै तेही चै राइनछ अनी फर्के अहिले,तल तल, माथि माथि लागि राछ, तल तल मेटाउन बब्लिगम चपाउदै बसिराछु। बेलुका सम्मा टिक्न सक्किएला जस्तो छैन।


दिप प्रभो घचची को कबिता राख्नु भो नि त।


सानी कता हराइस हँ बा  एत्तिका दिन।


चेली नानी दुइजाम (एक्जाम को दाई ) सकियो?


ठुल्दाइ आफु सँग छैन तेही बाट भे नि पासा गर्नु त एक खिल्ली।

Read Full Discussion Thread for this article