Posted by: dipika02 December 16, 2008
आफ्नै युद्ध
Login in to Rate this Post:     0       ?        

Nepali Thita

धन्यवाद! खुशी लाग्यो यो धागो मा फेरी देख्दा।

kalejo

धन्यवाद! तिम्रो हौशलाको सधैं आभारी छु।

pjna007

सिसु गोर्खे लौरी खोज्न गएकी तिमी नै हौ।  तिमी लौरी खोज्न छोडेर रुख्नै ढाल्न थाल्यौ उता केटा पक्षहरुले धमाधम कुरा पक्का गरेर हिडि हाले। तिमी बल्ल आयौ उता बहिनिले घोर्ले छोरो पाएर पास्नी मै बोलाइसकी। चुले निम्तो छ, सबैलाई लाने कि तिमी र म मात्रै जाने ल भन आँफै अब

हा हा हा तिहार को कोसेली त आज एउटा काजु भोली एउटा दाख भन्दै सिध्यो। एक एक वटा गर्दै खाँदा एक महिना त पुग्यो क्या रे। अब तिमी लाइब्रेरी पाएपछी हामीलाई नै बिर्सिदिने अनी

Birkhe_Maila

माइला दाई, हजुरले पढ्न पाउँ भनेपछी नपाउने त कुरै भएन नि। आफ्नो दाई पो पर्नु भयो त बाबै अरु को हो र?

Read Full Discussion Thread for this article