Posted by: pjna007 December 16, 2008
आफ्नै युद्ध
Login in to Rate this Post:     0       ?        

त्यो दिदी हेर्न आएर बैनी रोज्ने जन्तु लाई दुबै दिदी बैनी मिलेर गोर्खेलौरी लाएर खेदौन न पुगेको

जे होस्  तिम्रो कथा पढ्न पाइयो, खुशी लाग्यो, लेख्दै गरहै

 ए साचै भाई ले मलाई भनेर पठएको तिहार को कोसेली एक्लै खायोउ  अरे हो

Read Full Discussion Thread for this article