Posted by: बिस्टे December 16, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम, जदौ, हाइ, हेल्लो
टन्न त खाइयो पेट भरिया हैन,भोक लाग्या लाग्या जस्तो भई सक्यो भन्या।
रिट्ठे हिजो दिन भरी निन्द्रा लाग्यो रे अस्ती रातभरी के गरेउ र ? निन्द्राइ मा आ भे नि हुन्थ्यो नि
कस्ले ह्याक गर्‍यो ह फेरी साझा। चिप्ले कता गायब हो फेरी।
ठुलदाइलाई आज भ्याइ नभ्याइ छ्। कसो ठुल्दाइ ?
हर्के सोम,कती दिन बाँकी हो अब?
Read Full Discussion Thread for this article