Posted by: Rahuldai December 16, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।


आज अली छिटो हसुर्‍याइ सम्पन्न गरी मिटिङ भ्याउन आको। १ बजे मिटिङ ट्याम हुनै लाग्यो। मिटिङ पछी दिन भरी चौतारीमा सिटिङ नै हो। सुकुल ल्याएर राख रिट्ठे।

Read Full Discussion Thread for this article