Posted by: JharekoPaat December 16, 2008
नेपाली युनिकोडमा एउटा सहयोगको लागि अनुरोध ...
Login in to Rate this Post:     0       ?        
मैले नेपाली युनिकोडमा टाइप गर्दा सँधै एउटा समस्या झेल्नु परिरहेको छ ।
Paryo लेख्न खोज्दा पर्यो हुन्छ
Ryaal लेख्न खोज्दा र्याल हुन्छ

यसलाई कसरी सच्याउन सकिएला ? कसैलाई थाहा छ भने मलाई सिकाइदिनुभएमा कृतज्ञ हुने थिएँ ।


Read Full Discussion Thread for this article