Posted by: chipledhunga December 16, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तेइ असली सुर्यले ढलाएछ लोल

मलाई पनि त्यस्तै लाग्यो रिट्ठे। हिंजो मझौला खालको काम छ भनेर निस्किएको, यत्तिका समय त लाग्न नपर्ने हो। नाके आतंककारीको फन्दामा नपरेको भए पक्कै पनि त्यो लौकाको फन्दामा परेको भने हुनसक्छ।  

Read Full Discussion Thread for this article