Posted by: chipledhunga December 16, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

हे फूल चुँडेर लाने हो
यहाँ माली रोएको देख्यौ कि
खुशी मिलनमा रम्ने हो
यहाँ बिछोड भएको देख्यौ कि

मंगलवारे जदौ सबै गाम्लेहरुलाई। यो चिसो बिहानीमा तातो चिया नास्ताको ब्यवस्था गरिदिने कोही छन् कि? 
Read Full Discussion Thread for this article