Posted by: boulevard dreams December 15, 2008
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        
क्रिस जी लाई स्वागत छ फेरी पनि एस धागो मा । क्रिस्स जी शायद तपाईंले एस थ्रेड मा भएको झगडा त देख्नु भयो होला नै । जे भये पनि क्रिस्स जी धेरै धेरै धन्यवाद छ तपाईंलाई हामी सबै को आँखा बन्ध रहेछ जुन तपाईंले खोल्दिनु भयो । शायद तपाईंले मैले सार्वजनिक रुउप म माफि मगेको त देख्नु भयो होल । फेरी पनि माफि चाहन्छु सर । शुभरत्री । 
Read Full Discussion Thread for this article