Posted by: parbatya December 15, 2008
आफ्नै युद्ध
Login in to Rate this Post:     0       ?        

दीपिकाजी, प्रिथक कथाबस्तु मा आधारित् मनोबाद ले छुट्टै स्वाद पाइयो। बिरलै हुने यस्ता घटना ले पीडित मनमा पर्ने प्रभाव लाई चित्रित गर्नु भएको छ। रोज्न पाइयो भन्दैमा छोडिएकोलाई कस्तो असर् पर्ला भन्ने पनि नसोची रोज्न सक्नु पनि कठोरता नै हैन र ?

 तर कती छिटो "समाप्त" नि फेरी?

Read Full Discussion Thread for this article