Posted by: chipledhunga December 15, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

बिष्टे, बिगार्ने काम त बाउचाले गर्‍यो भन्नु कि तिम्रै सम्धिले गरे भन्नु। बाउचाले पठाएको मध्ये दुई बट्टा हातैमा दिएपछि नाइ भन्न नि गार्हो लाग्यो। हातमा परेपछी त्यत्तिक्कै मिल्काउन नि नसकिने रहेछ। त्यही दुई बट्टाले गर्दा हो कि के हो, पोहोर भन्दा यो बर्ख अलि जाडो जस्तो लाग्या छ यो ठाम पनि। अस्ति त अलिकति हिउँ नै पर्‍यो गाँठे।     
Read Full Discussion Thread for this article