Posted by: chipledhunga December 15, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

दुई हप्ता जस्तोमा एक खिल्ली मागेर खाने मान्छे अहिले हप्ताको ५ दिन दिनको एउटा वा दुइटा खाने भएको छु। पहिलो बट्टा त सिद्धियो। अर्को सिद्धिएपछि चाँहीं ब्याक टु मंगलमान हो म पनि। सूर्य भए पो ताप्न निस्किनु यो जाडोमा।  
Read Full Discussion Thread for this article