Posted by: बिस्टे December 15, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

बौचा न भए सि रिट्ठे पनि मौन ब्रतमा लीन हुने रहेछ। 


रिट्ठे मौन ब्रत लिएसी महिलासँघका पनि कोइ झुल्किदैन रचन


हामी दुई बुढा लाई चै कसैले नगन्ने रछ ठुल्दाइ


जाम बरु चिलिम फुकौ
फर्केर फेरी चौतारी ढुकौ।

Read Full Discussion Thread for this article