Posted by: Rahuldai December 15, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिर्खे बा, अनी ठुलि, मिस नानी


भउते ले झ्याँआइ पारी वरी फुटु नि टाँसी सके। डाक्टर दम्पतिलाई शुभकामना जती दिए नि साझा बहिष्कार आन्दोलनकारी भएकोले भउत्या कान सम्म कसरी पुग्छ हो, शंका लाग्न थालयो। कोइ त होला नि सुलसुले। जसले भए नि हामी पुराना मित्रहरु, हर्ष ले गदगद भएको खबर पुर्‍याइ दिनु क्या रे।
 

Read Full Discussion Thread for this article