Posted by: Rahuldai December 15, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !!!!!
सोमबारे जदौ!
चिया खान नपाई प्याक प्याक भएको नि ठीक ३ दिन भयो। भगवान के लिए चाय दे दे बा बा भन्नु मात्र बाँकी रह्यो।