Posted by: nepalean December 14, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ए पुन्टे बुढा के छ, के बुढा भन्ने पुन्टे दाइको कपाल सरेर अब कपाल पनि गन्ने सकिने भइसक्यो। धन्न बेलैमा बिहे गरियछ नत्र केटी हेर्न जांदा छोरालाइ हो भनेर सोध्थे।

भउते ह्यान्सि देखिएको रहेछ। संजया शर्मा नाम त सुनेको हो तर फुटो हेर्दा होइन कि जस्तो लाग्यो।

ल केटी पार्टी चौतारीमै रत्यौली खेलुम हामी पनि हेरम्ला टाउको लुकाएर।

मिस दिदी च्याटमा टुपुल्क आएर भागीछन के रे, रत्यौली खेल्न हो कि?

 

Read Full Discussion Thread for this article