Posted by: Ishwor December 14, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

 भउतेले झेली गर्‍यो नि । जन्ती जाने दिनाँ निम्तो पठार, काँ जान पाम्नु । आफू अम्रिकाँ, भउतेले बिहे गर्‍या नेपालाँ । अलिक १-२ मैना पैले भन्या भए जाने मेसो मिलाम्न सक्थें, लास्टाँ निम्तो गर्‍याथें भन्नकै लागि मात्रै निम्तो कार्ड पठा' बज्जेले । फोटु चैं आर्कु साथीले फेसबुकाँ हाल्याबाट थुतेर टाँस्या नि । क्यार्नु भउतेको जन्ती जान भनेर उहिले देखुन्ट दाँत तिखारेर राख्याथीं, हिस्स बुढी हरियो दाँत बनाइ गो मोराले । खबरै नगरि बे अर्न नेपाल हान्नेसी जिल्लिनु परेन त ! जिल्लाउनु जिल्ल्यायो ।

यो भने भउते र भउतिनिको फोटु , दुबै खान मस्त छन्   । अगस्ती नै रचन गाँठे, लप्टाउनु सम्म लप्टाकाछन् । मुखै हेरन कत्रो बनाको बाइ ।

Read Full Discussion Thread for this article