Posted by: nepalean December 13, 2008
Login in to Rate this Post:
0
?
भौतेको जन्ती जन सबै कता उचालिए भनेको त पखरा तिर पो रैछ। भउते घरिराखेको होला, ल भउते निद्रैमा बदाइ लिनु।भोली सम्म त बासी होला नी फेरी।
अरु चौतारीबासी हरुको सप्ताह अन्त कस्तो जादै छ?