Posted by: Ishwor December 13, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
भउते कता हरायो भन्या त नेपालाँ मुन्टेछ नि बिहे अर्न । बिहेको निम्तो नआभे यो चौतारी मार्फत जानकारी  गराइन्छ । भोज चैं उधारो भो है । यही बाटो त आऊला नि ससुराली जानलाई । गोर्खे लौरी लिएर आओ है सप्पै जना । चौतारीआँ आएसी छोड्नु हुन्न ।

भउते र भउतेनीलाई सफल दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना अनि बधाई !!!


Read Full Discussion Thread for this article