Posted by: Rahuldai December 12, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम पर्बते मार्साब, जय राम जी के मदनवा ।
पर्बते मार्सब लाई नि फुन गर्ने बिचार  मा थिएं। फुन न उठाए घरमै दस्तक दिने थिएं। बिस्टे महाराज पो टाढाको  पर्‍यो।


लौका ले डिस्टर्ब गरेकोले बीचमा गायप भएको ब्यहोरा अनुरोध छ ।

 

Read Full Discussion Thread for this article