Posted by: बिस्टे December 12, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठे तथा ठुल्दाइ हिजो बेलुका सिनेमामा ब्यस्त भएको कारण फुन को घन्टी सुनिएन,बिहान मात्रा खबर सुने। तेस्को लागि क्ष्यमा चाहन्छु,
आज साझा वा भोली मिलाएर कल फिर्ता गर्ने कोशीस गर्ने छु।

म नि छु लहरे,दुइ भाई जौला पख पख एक कप चिया खुवा न पैला।

Read Full Discussion Thread for this article